लस à¤à¤¨à¥à¤œà¤²à¤¸ । कोरोना à¤à¤¾à¤‡à¤°à¤¸ विरà¥à¤¦à¥à¤§ पà¥à¤°à¤¯à¥‹à¤— हà¥à¤à¤¦à¥ˆ आà¤à¤•ो फाइजर खोप पाà¤à¤š वरà¥à¤·à¤à¤¨à¥à¤¦à¤¾ कम उमेरका बालबालिकाको लागि पà¥à¤°à¤à¤¾à¤µà¤•ारी à¤à¤à¤•ो पाइà¤à¤•ो छ । फाइजर आफैले गरेको अधà¥à¤¯à¤¯à¤¨à¤¬à¤¾à¤Ÿ छ महिनादेखि पाà¤à¤š वरà¥à¤·à¤¸à¤®à¥à¤®à¤•ा बालबालिकालाई फाइजर खोप à¥à¥© पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤ पà¥à¤°à¤à¤¾à¤µà¤•ारी रहेको देखिà¤à¤•ो हो ।
यो खोप लगाà¤à¤•ा à¥à¥© पà¥à¤°à¤¤à¤¿à¤¶à¤¤ बालबालिकालाई कोरोना à¤à¤¾à¤‡à¤°à¤¸à¤•ो सङà¥à¤•à¥à¤°à¤®à¤£ हà¥à¤¨à¤¬à¤¾à¤Ÿ बचाà¤à¤•ो दाबी गरिà¤à¤•ो छ । अमेरिकी खादà¥à¤¯ तथा औषधी पà¥à¤°à¤¶à¤¾à¤¸à¤¨à¤²à¥‡ आपतकालीन अवसà¥à¤¥à¤¾à¤®à¤¾ मातà¥à¤°à¥ˆ यो खोप लगाउन सिफारिस गरेको थियो । अधà¥à¤¯à¤¯à¤¨à¤²à¥‡ खोप पà¥à¤°à¤à¤¾à¤µà¤•ारी देखिà¤à¤ªà¤›à¤¿ बालबालिकाहरूलाई फाइजर खोप लगाउन पà¥à¤°à¥‡à¤°à¤¿à¤¤ गरà¥à¤¨ पनि उनीहरूले सà¥à¤à¤¾à¤µ दिà¤à¤•ा छनॠ।
विशà¥à¤µà¤•ा धेरै देशमा फाइजर खोप पाà¤à¤š वरà¥à¤·à¤à¤¨à¥à¤¦à¤¾ कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आà¤à¤•ो छ । यस अधà¥à¤¯à¤¯à¤¨à¤²à¥‡ खोपलाई निरनà¥à¤¤à¤°à¤¤à¤¾ दिदै विसà¥à¤¤à¤¾à¤° गरà¥à¤¨ थप उतà¥à¤ªà¥à¤°à¥‡à¤°à¤¿à¤¤ गरà¥à¤¨à¥‡ à¤à¤à¤•ो छ । सà¥à¤µà¤¾à¤¸à¥à¤¥à¥à¤¯ अधिकारीहरूले आपतकालीन अवसà¥à¤¥à¤¾à¤®à¤¾ मातà¥à¤°à¥ˆ पाà¤à¤š वरà¥à¤·à¤à¤¨à¥à¤¦à¤¾ कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सà¥à¤à¤¾à¤µ दिने गरेपनि अव à¤à¤¨à¥‡ यो खोप सबैलाई नियमित रà¥à¤ªà¤®à¤¾ लगाउन फाइदाजनक नै हà¥à¤¨à¥‡ देखाà¤à¤•ो छ ।